lr
Showing posts with label computer safty tips. Show all posts
Showing posts with label computer safty tips. Show all posts

Saturday, June 28, 2014

कसरि आफ्नो facebook लाइ सदै भरिको लागि डिलेट गर्ने त सजिलो तरिका अपनाएर

Advertisement
ल आउनुहोस साथी हरु  आवस्य परेमा काम सजिलो तरिकाले facebook लगाएत अन्य इमेल हरु लाइ डिलेट गर्न सक्नु हुनेछ 
१.सबै भन्दा पहिला तपाई या क्लिक गर्नु होला र या बाट भित्र जानु भए पछि हजुर ले त्या मुनि पट्टि सर्च इन्जिन देख्नु हुनेछ तेस्मा हजुर ले facebook टाइप गर्नु होला र फेरी खुलेको windows मा हजुर ले 
Search results for “facebook” लेखेको भन्दा मुनि facebook लेखेको देख्नु हुनेछ तेस्मा हजुर ले क्लिक गर्नु होला अनि त्या फेरी खुलेको नया box मा हजुरले माथिनै देख्नु हुनेछ from delete account त्या मात्र क्लिक गरि सजिलो तरिकाले facebook लाइ डिलेट गर्न सक्नु हुनेछ एदी कुनै साथी हरु लाइ डिलेट गर्नु छ भने यो तरिका उहा हरुको लागि उपयोगी हुनेछ धन्यबाद 
  • Advertisement